सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

लन्डन । इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो । सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । … Continue reading सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा